एजेन्सी । साउदी अरब, रुस र ओपेक प्लसका अन्य १९ सदस्य राष्ट्रहरूले आइतबार अनलाइन बैठक गरी अर्को वर्षका लागि आफ्ना उत्पादन कोटाहरू निर्धारण गर्ने भएका छन् । विश्लेषकहरूले अनिश्चित बजार दृष्टिकोणका बीच कठिन वार्ताको अपेक्षा गरेका छन् । पेट्रोलियम निर्यातक देशहरूको सङ्गठनका १२ सदस्य र यसका सहयोगीहरू (ओपेक प्लस) ले प्रत्येक सदस्यका लागि नयाँ आधारभूत… Continue reading २०२७ को तेल उत्पादन कोटा निर्धारण गर्न ओपेक प्लसको कठिन वार्ता, सदस्य राष्ट्रबीचनै मतभेद बढ्ने संकेत