काठमाडौं। घरायसी तथा इलेक्ट्रोनिक्स उपकरण खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडबीच वित्तीय सहकार्य सुरु भएको छ। यस सहकार्यसँगै ग्राहकले विभिन्न ब्रान्डका घरायसी तथा इलेक्ट्रोनिक्स उपकरण शून्य प्रतिशत ब्याजदरमा सहज मासिक किस्ता (ईएमआई) सुविधामार्फत खरिद गर्न सक्ने भएका छन्। ‘विश्वासको नयाँ हातेमालो’ नारासहित सुरु गरिएको यस योजनाले एकैपटक… Continue reading अब सीजी इलेक्ट्रोनिक्सका घरायसी उपकरण शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा किन्न पाइने