‘२०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन होस्, हामी तयार छौं’ : गगन थापा

  • आइबार​ १४ मंिर २०८३ ०६:३९ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन गर्न सरकारलाई आग्रह गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आफूहरू सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन होस् भन्नेमा रहेको र यसका निमित तयार रहेकोContinue reading "‘२०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन होस्, हामी तयार छौं’ : गगन थापा"