काठमाडौं । भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘आजको Problem, आजै Fix’ सेवा सुरु गरेको छ। नयाँ सेवाअन्तर्गत बेलुका ५ बजेसम्म दर्ता भएका इन्टरनेटसम्बन्धी समस्यालाई सोही दिन समाधान गर्न