प्रहरी निरीक्षक हुँ भन्दै ठग्न खोज्ने ५ जना पक्राउ

  • आइबार​ १४ मंिर २०८३ ०१:०० PM
काठमाडौं : आफूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) बताउँदै २ लाख रुपैयाँ असुल्न खोज्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले प्रहरी  कागेश्वरी मनोहरा नगरपालिका–९, वीरेन्द्र चोकबाट उनीहरूलाई नियन्त्रणमा जानकारी दिए।उनका अनुसार पक्राउ पर्नेमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२ घर भई चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ घर भई कपन बस्ने २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका–६