देशभर रास्वपाका कार्यालय अगाडि पत्रकारको धर्ना

  • आइबार​ १४ मंिर २०८३ ०१:०० PM
काठमाडौं : देशभरका राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा आज एक घण्टा पत्रकारले धर्ना दिएका छन् ।नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा तथा श्रम अधिकारको सुनिश्चिततालगायत माग राख्दै गरेको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत आज रास्वपाको पार्टी कार्यालयमा धर्ना दिइएको हो।धनुषाका पत्रकार । तस्बिर : गोविन्द महतो‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने नारासहित &nbs