बैद्यनाथ द्यामबाट सुदूरपश्चिम रोयल्सको ‘ट्रफी टुर’ सुरू

  • आइबार​ १४ मंिर २०८३ ०१:०० PM
अछाम : नेपाल प्रिमियर लिग (एलपीएल) को उपाधि विजेता सुदूरपश्चिम रोयल्सले आइ्तबारदेखि ‘ट्रफी टुर’ सुरू गरेको छ । नेपालको चार धाममध्येको एक द्याम वैजनाथ धामबाट ‘ट्रफी टुर’ को सुरुवात गरिएको हो । मन्दिरमा बाजागाजा,पूजा अर्चनासहित साँफेबजारमा र्‍याली गरिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले आईतवारबाट सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा भव्य ‘ट्रफी टुर’ गर्ने भएको हो । नेपाली घरेलु क्रिकेटको सर्