काठमाण्डु– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षधर नेताहरु सवार बुद्ध एयरको जहाजले आकस्मिक अवतरण गरेको छ । काठमाण्डुबाट सुर्खेतका लागि उडेको बुद्धको कल साइल ९–एन–एओजी जहाज आइतबार बिहान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो । जहाजमा नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. प्रकाशशरण महत सवार थिए । जहाज प्रतिकूल मौसमका कारण नेपालगञ्जमा अवतरण गर्नुपरेको बुद्ध एयरले