काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ। प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी बचत भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेश निर्यात गरेको हो। उक्त अवधिमा विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८