दुई घण्टाभित्र समस्या समाधान नभए वर्ल्डलिंकले दुई दिन निःशुल्क इन्टरनेट दिने

  • आइबार​ १४ मंिर २०८३ ०६:३० AM
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा  सुरु गरेको छ ।   सेवा अन्तर्गत वर्ल्डलिंकले ‘तुरुन्तै’, ‘Free WorldLink Wi-Fi’ र ‘Time Back’ गरी तीन प्रतिबद्धता सार्वजनिक गरेको छ । यी प्रतिबद्धता मार्फत इन्टरनेट अवरुद्ध हुँदा छिटो समाधान, घरबाहिर पनि निःशुल्क इन्टरनेट पहुँच र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति सुनिश्चित गरिएको कम्पनीले जनाएको छ । 2रुन्तै‘तुरुन्तै’: दुई घण्टाभित्र The post दुई घण्टाभित्र समस्या समाधान नभए वर्ल्डलिंकले दुई दिन निःशुल्क इन्टरनेट दिने appeared first on Businesspana.