नबिल बैंक लिमिटेड दक्षिण एसियाली स्तरमा सम्मानित भएको छ। दक्षिण एसियाका निजी क्षेत्रका बैंकहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। बंगलादेशमा शनिबार आयोजित विशेष समारोहमा नबिल बैंकका सञ्चालक सइद मन्सुर मुस्तफाले उक्त अवार्ड ग्रहण गरेका थिए। बैंकले सन् २०२४/२५ को वार्षिक प्रतिवेदनका लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा The post उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंक दक्षिण एसियाकै प्रतिष्ठित साफा मेरिट अवार्डबाट सम्मानित appeared first on Businesspana.