गगनविरुद्ध बयान दिन दबाब र धम्की दिएको आरोप, इनम प्रकरणमा सरकारसँग संसदीय छानबिन गर्न माग

  • आइबार​ १४ मंिर २०८३ ०६:१५ AM
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले इनम सापकोटा प्रकरणमा राज्यशक्तिको दुरुपयोग गरी राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाउँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । हिरासतमा रहेका सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा उल्लेखित विषयले गम्भीर प्रश्न उठाएको भन्दै आङ्देम्बेले घटनाको निष्पक्ष र विश्वसनीय… Continue reading गगनविरुद्ध बयान दिन दबाब र धम्की दिएको आरोप, इनम प्रकरणमा सरकारसँग संसदीय छानबिन गर्न माग