चार महिनामै सवा २ अर्ब युनिट बिजुली बेचेर नेपालले भित्र्यायो २०.४८ अर्ब रुपैयाँ

  • आइबार​ १४ मंिर २०८३ ०६:३० AM
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामै २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ। साउनदेखि कात्तिकसम्म आन्तरिक खपतपछि बचत भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेश निर्यात गर्दै प्राधिकरणले उक्त आम्दानी गरेको हो। प्राधिकरणका अनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा विद्युत् निर्यातबाट… Continue reading चार महिनामै सवा २ अर्ब युनिट बिजुली बेचेर नेपालले भित्र्यायो २०.४८ अर्ब रुपैयाँ