राष्ट्रिय युवा परिषद्का नवनियुक्त १७ जना सदस्यले लिए शपथ

  • आइबार​ १४ मंिर २०८३ ०६:५३ AM
काठमाडौं । राष्ट्रिय युवा परिषद्मा २० जना युवालाई सदस्यमा नियुक्त गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले परिषद्को सदस्यमा नियुक्त गरेका १७ जनालाई आइतबार शपथ ग्रहण गराएका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममा युवा, श्रम तथा रोजगारमन्त्री एवं राष्ट्रिय युवा परिषद्का अध्यक्ष रामजी यादवले नवनियुक्त सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण गर्ने सदस्यहरूमा सुशीला… Continue reading राष्ट्रिय युवा परिषद्का नवनियुक्त १७ जना सदस्यले लिए शपथ