काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि पहिलो चरणमा सर्टलिस्टमा परेका १६ उम्मेदवारमध्येबाट छनोट उपसमितिले ११ जनालाई दोस्रो चरणका लागि चयन गरेको छ। ४२ जना आवेदकमध्ये पहिलो चरणमा छानिएका १६ जनाले दिएको तत्कालिक प्रस्तुतीकरणपछि ११ जनाको नाम दोस्रो सर्टलिस्टमा समावेश गरिएको हो। दोस्रो चरणमा छनोट हुनेमा चितवनका आशुतोष प्रधान र उत्तम… Continue reading पर्यटन बोर्डको सीईओ दौडमा दोस्रो चरणको सर्टलिस्टमा परे ११ उम्मेदवार