हसिनाको अवामी लिगद्वारा दुईदिने देशव्यापी बन्द आह्वान, बंगलादेशका विभिन्न स्थानमा आगजनी

  • आइबार​ १४ मंिर २०८३ ०७:१३ AM
बंगलादेशमा शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आइतबारदेखि दुईदिने देशव्यापी बन्द आह्वान गरेको छ। बन्दका क्रममा विशेषगरी दक्षिणी क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध गर्ने र आगजनीका घटना भएका छन् । सरकारले दक्षिणी जिल्लामा थप प्रहरी परिचालन गर्नुका साथै सीमा सुरक्षा बल बङ्गलादेश (बीजीबी) का १२० प्लाटुन देशभर खटाएको छ । बीजीबीका अनुसार फरिदपुरको नौदोबा–भाङ्गा–भाटियापारा राजमार्गमा… Continue reading हसिनाको अवामी लिगद्वारा दुईदिने देशव्यापी बन्द आह्वान, बंगलादेशका विभिन्न स्थानमा आगजनी