काठमाडौं : नेपाली कांग्रेसले पार्टीको नाम, लेटरप्याड, झण्डा र चुनाव चिह्न ‘रुख’ अनधिकृत रूपमा प्रयोग गर्ने व्यक्ति तथा समूहविरुद्ध कानूनी कारबाही अघि बढाउने निर्णय गरेको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा मंसिर ८ देखि ११ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका आधिकारिक प्रतीक प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा गतिविधि सञ्चालन गर्नेहरूमाथि कारबाही गर्ने निर्णय गरेको हो । The post देउवा समूहमाथि कानूनी कारबाही अघि बढाउने चेतावनी appeared first on Kalika Khabar.