बचत–ऋणमा सीमित नराखौँ, उत्पादन र उद्यमशीलतामा जोडौँ : अध्यक्ष पोखरेल

  • आइबार​ १४ मंिर २०८३ ०५:४३ AM
काठमाडौं। राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष रमेशप्रसाद पोखरेलले नेपालको सहकारी अभियानलाई अब केवल बचत तथा ऋणको सीमित कारोबारमा मात्र नराखी उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र प्रविधिको प्रयोगसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। सहकारी क्षेत्रलाई उद्योग, व्यवसाय