बिर्तामोडबाट १८ ग्राम ब्राउन सुगर र १३ लाख ३९ हजार रुपैयाँसहित राजवंशी पक्राउ
आइबार १४ मंिर २०८३ ०५:५८ AM
झापा । झापाको बिर्तामोडबाट प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ र रु १३ लाख ३९ हजार नगदसहित एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार