पुलबाट मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृत्यु

  • आइबार​ १४ मंिर २०८३ १२:०० PM
झापा : झापाको भद्रपुरस्थित देउनियाँ पुल माथिबाट मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भद्रपुर नगरपालिका-७ निवासी अन्दाजी ३५ वर्षीय रणबहादुर भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तरगतको भद्रपुर-३ स्थित देउनियाँ पुलमुनि शनिबार राति प्र १–०१–०१३ प २५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल माथिबाट खस्दा दुर्घटना भएको थियो । पुलभन्दा ३० मिटर तल घोप्टो परी मृत अवस्थामा भट्टराईको शव आइतबार