म्यानमारमा सेनाको हवाई आक्रमण- विवाह समारोह र विद्यालयमा गरी ४१ जनाको मृत्यु

  • आइबार​ १४ मंिर २०८३ ०५:३० AM
एजेन्सी– म्यानमारमा सेनाले गरेको हवाई आक्रमणमा विवाह समारोहमा सहभागी र विद्यालयका विद्यार्थी तथा शिक्षकसहित कम्तीमा ४१ जनाको मृत्यु भएको छ। शनिबार दक्षिणी शान राज्यको मोए बाइ गाउँमा विवाह समारोह भइरहेको स्थलमा सेनाले हवाई आक्रमण गर्दा २१ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। यसअघि बिहीबार मध्य म्यानमारको माग्वे क्षेत्रस्थित इन योन गाउँको