काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा पर्दा तीव्र गतिमा सवारी चलाउनेको संख्या सबैभन्दा बढी रहेको छ । दोस्रो स्थानमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, तीव्र गतिमा सवारी चलाउने ११३ जना पक्राउ