राप्रपाका १ लाख १० हजार क्रियाशील सदस्यको सदस्यता अद्यावधिक

  • आइबार​ १४ मंिर २०८३ ०५:२० AM
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना करिब एक लाख १० हजार क्रियाशील सदस्यको सदस्यता अद्यावधिक गरेको छ । पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार सङ्गठनमा आबद्ध रही वडा, नगर, क्षेत्र तथा केन्द्रमा सक्रिय सदस्यको सदस्यता अद्यावधिक गरिएको हो । मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौँमा हुने पार्टीको महाधिवेशनलाई लक्षित गरी सदस्यता अद्यावधिक गरिएको उनले बताए । यसअघि