काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार २१५ रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य बिहीबारको तुलनामा ३… Continue reading सुनको मोल प्रतितोला २ हजार रुपैयाँले वृद्धि, तोलाको कतिमा हुँदैछ कारोबार ?