काठमाडौं। वित्तीय पारदर्शिता, उत्कृष्ट प्रतिवेदन प्रस्तुति र संस्थागत सुशासनमा अब्बल ठहरिँदै नबिल बैंकले दक्षिण एसियाली स्तरमा आफ्नो प्रतिष्ठा थप उचाइमा पुर्याएको छ। आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनका लागि बैंकले दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) को प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ प्राप्त गरेको छ। बंगलादेशमा शनिबार आयोजित विशेष समारोहमा नबिल बैंकका सञ्चालक सइद मन्सुर मुस्तफाले… Continue reading नबिल बैंकले दोस्रो पटक जित्यो प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’