पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशका उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै प्रदेशस्तरीय ‘सीईओ क्लब’ सम्मान कार्यक्रम सम्पन्न गरेको छ। पोखरास्थित होटल पोखरा ग्राण्डमा शनिबार आयोजित कार्यक्रममा प्रदेशभरका करिब १५० जना अभिकर्ताको उत्साहजनक सहभागिता रहेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपकार्यकारी प्रमुख स्मृतीराज कँडेल, प्रमुख प्रबन्धक सुस्मिता राणा,… Continue reading नेशनल लाइफद्वारा गण्डकीका उत्कृष्ट १५० अभिकर्ता सम्मानित