ब्राउन सुगर र मोटरसाइकलसहित दुई जना प’क्राउ

  • आइबार​ १४ मंिर २०८३ ०४:४६ AM
सुनसरी : सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का बजारबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने ३१ वर्षीय अमित अधिकारी र सोही स्थानका २४ वर्षीय रोहन पोदार रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो साँझ ६ बजे झुम्का बजारमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागू औषध ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट संयुक्त प्रहरी टोली खटिएको थियो। सडक छेउमा प्रदेश १–०२–०५५ प ४१०६ नम्बरको मोटरसाइकलमा अडेस लागेर बसिरहेका उनीहरूलाई शंका लागि खानतलासी गर्दा साथबाट १४.०७ ग्राम ... The post ब्राउन सुगर र मोटरसाइकलसहित दुई जना प’क्राउ appeared first on Kalika Khabar.