दैलेख । दैलेखको भैरवी गाउँपालिका-१ जलजलेस्थित श्रीस्थान धार्मिक आस्था र अद्भुत प्राकृतिक विशेषताका कारण परिचित ऐतिहासिक क्षेत्र हो। यहाँस्थित मन्दिर परिसरमा जमिनमुनिबाट निस्किएको ग्यासका कारण शताब्दीयौँदेखि निरन्तर आगो बलिरहेको देख्न सकिन्छ । स्थानीय बासिन्दाले यस अखण्ड