विद्यालयनजिकै भएको विस्फोटमा १० जनाको मृत्यु, ११० घाइते

  • आइबार​ १४ मंिर २०८३ ०४:३५ AM
काठमाडौं । अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा विद्यालयनजिक भएको विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् । मृतक तथा घाइतेमध्ये ९७ प्रतिशत विद्यालयका विद्यार्थी रहेको स्थानीय सञ्चारमाध्यम टोलो न्युजले