पापानी पर्वका अवसरमा सहिदभूमिमा दुई दिन स्थानीय बिदा

  • आइबार​ १४ मंिर २०८३ ०४:४२ AM
धनकुटा । राई समुदायको मौलिक सांस्कृतिक पर्व वाडाङ्मी (पापानी) का अवसरमा धनकुटाको सहिदभूमि गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । गाउँ कार्यपालिकाको निर्णयअनुसार आज आइतबार र भोलि सोमबार गाउँपालिकाभर स्थानीय बिदा दिइएको हो । गाउँपालिकाले