ह्वाट्सएपले आवाज सहितका एनिमेटेड स्टिकर बनाउन र पठाउन सकिने नयाँ सुविधा प्रयोगकर्ताको लागि ल्याउन थालेको छ। अडियो स्टिकर पहिलोपटक गत अक्टोबरमा ह्वाट्सएपको एन्ड्रोइड परिक्षण भर्सनमा देखिएका थिए। त्यतिबेला यो सुविधा… The post ह्वाट्सएपमा अब आवाज सहितका स्टिकर पठाउन सकिने appeared first on Technology Khabar.