काठमाडौं : इजरायलका विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सरकार गठनका विषयमा विस्तृत प्रस्ताव पठाएको भए पनि हालसम्म कुनै जवाफ प्राप्त नभएको बताएका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक पोस्ट सार्वजनिक गर्दै आइजेनकोटले उक्त जानकारी दिएका हुन् ।आइजेनकोटका अनुसार गत आइतबार नेतान्याहुकै अनुरोधमा स्थापित एक गोप्य माध्यममार्फत महत्त्वपूर्ण विषयहरू समेटिएको विस्तृत प्रस्ताव पठाइएको थियो ।उनले एक्समा लेखेका छन्, 'इजरायललाई अहिले जुन एकताको आवश्यकता