कांग्रेसले भन्यो : राज्यसत्ता प्रतिशोध साँध्ने औजार होइन, इनम सापकोटा प्रकरण छानबिन गर्न संसदीय समिति गठन होस्

  • आइबार​ १४ मंिर २०८३ ११:०० AM
काठमाडौं : नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। कांग्रेस संसदीय दल प्रमुख प्रतिपक्षी भीष्मराज आङ्देम्बेले हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरेर दुरुपयोग गरी तयार पार्ने र नमाने फसाइदिने धम्की दिने कार्य सामान्य विषय नभएको जनाएका हुन्। आङ्देम्बेले हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले सार्वजनिक गरेका तथ्यहरूले गम्भीर प्रश्