कांग्रेसले भन्यो-इनम प्रकरणमा दबाब दिएर बयान गराउनु र राजनीतिक प्रतिशोध साँध्नु राज्यशक्तिको दुरुपयोग हो

  • आइबार​ १४ मंिर २०८३ ०४:५५ AM
काठमाण्डु – हिरासतमा रहेका विचौलिया इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिनका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न नेपाली कांग्रेसले माग गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सामािजक सञ्जाल फेसबुकमा उक्त प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिने जोसुकैलाई पनि कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन् । आङ्देम्बेले सत्तापक्षबाटै बयानको पटकथा तयार