एभरेष्ट कलर लिमिटेडले पुस १३ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको साधारणसभा भक्तपुरको मध्यपुर थिमी स्थित ह्वाइट हाउस ब्यांक्वेटमा हुनेछ। सभामा कम्पनीको आ. व. २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्ने, कम्पनीको आ.व. २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह हिसाब सहितको लेखा परीक्षण प्रतिवेदनलाई पारित गर्ने , आ.व.२०८३/८४ को लागि लेखापरीक्षण कार्य The post एभरेष्ट कलरको साधारणसभा आह्वान, सर्वसाधारण समूहबाट २ जना संचालकको निर्वाचन हुने appeared first on Businesspana.