‘मिथेन ग्यास उत्खननका लागि प्राविधिक काम कहाँ र किन अड्किएको हो बुझेर ठोस कदम चालिनेछ’

  • आइबार​ १४ मंिर २०८३ ०४:४० AM
दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखको भैरवी गाउँपालिका–१, जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन र परीक्षण प्रक्रियालाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन्। सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेपछि शनिबार साँझ ड्रिलिङ साइट पुगेका लामिछानेले खानीको स्थलगत अवलोकन गर्दै यसको वर्तमान अवस्था र प्रगतिबारे जानकारी… Continue reading ‘मिथेन ग्यास उत्खननका लागि प्राविधिक काम कहाँ र किन अड्किएको हो बुझेर ठोस कदम चालिनेछ’