पाँचधारेमा ११ करोडको कृषि उपज केन्द्र बन्दै, बोलपत्र आह्वान

  • आइबार​ १४ मंिर २०८३ ०३:२० AM
भोजपुर :  भोजपुर र खोटाङका किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरण सहज बनाउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। करिब ११ करोड रुपैयाँ लागत अनुमान गरिएको