७५३ पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस, आज प्रतिनिधिलाई अभिमुखीकरण
आइबार १४ मंिर २०८३ ०३:२९ AM
काठमाडौं : नेपाली कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिने भएको छ। पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा बिहान ११ बजेदेखि ललितपुरको सानेपास्थित पार्टी