खेलकुद प्रतियोगिताको उद्घाटन गर्न प्रधानमन्त्री शाह सुर्खेत जाँदै

  • आइबार​ १४ मंिर २०८३ ०४:०३ AM
काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह आइतबार सुर्खेत जाँदै छन् । सुर्खेतमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री शाह आइतबार सुर्खेत जान लागेका हुन् । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । तर प्रधामनन्त्रीको सुर्खेतमा अन्य औपचारिक कार्यक्रम सार्वजनिक भएको छैन। केही खेल मंसिर ८ गतेदेखि