श्रमिकको पारिश्रमिक वद्धि सम्बन्धी व्यवस्था पुनरावलोकन गर्न महासंघ उपाध्यक्ष पाण्डेको आग्रह

  • आइबार​ १४ मंिर २०८३ ०३:२२ AM
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाउन तथा सामाजिक सुरक्षा प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम The post श्रमिकको पारिश्रमिक वद्धि सम्बन्धी व्यवस्था पुनरावलोकन गर्न महासंघ उपाध्यक्ष पाण्डेको आग्रह appeared first on Businesspana.