नेपाल पुनर्बीमा कम्पनी (नेपाल रिइन्स्योरेन्स)ले साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस ६ गते १०औँ वार्षिक साधारण सभा बोलाएको हो । सभाले हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसअघि कम्पनीमा रहेको नेपाल सरकारको ४४.०३९० प्रतिशत शेयर स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गर्न सरकारबाट सहमति प्राप्त भएअनुसार सरकारको तर्फबाट हकप्रद शेयरमा १ The post नेपाल रि–इन्स्योरेन्सको साधारणसभा आह्वान, हकप्रद निष्काशनको प्रस्ताव पारित हुने appeared first on Businesspana.