झापाको माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलको हाताभित्र इन्सास राइफलको गोली फेला

  • आइबार​ १४ मंिर २०८३ ०२:३४ AM
झापा : झापाको कनकाई नगरपालिका–८ स्थित माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलको हाताभित्र लामो हतियारमा प्रयोग हुने एक थान गोली फेला परेको छ। विद्यालयको कार्यालयमा रहेको टेबलको घर्रामा गोली भेटिएपछि प्रहरीले बरामद गरी अनुसन्धान थालेको छ। विद्यालयका संस्थापक