झापा : झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्। प्रहरीले मेचीनगरको काँकडभिट्टास्थित एक होटल र बिर्तामोडको एक आवासीय क्षेत्रमा छुट्टाछुट्टै कारबाही गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको