२३७.१७ किलोगाँजासहित गाडी बरामद

  • आइबार​ १४ मंिर २०८३ ०२:३४ AM
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले २३७.१७० ग्राम लागुऔषध गाँजासहित गाडी बरामद गरेको छ । प्रहरीका अनुसार शनिबार साँझ करिब ५ः४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंकास्पद लागेर चेकजाँच गर्न खोजिएको थियो । तर, चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए । त्यसपछि प्रहरी चौकी पथलैया र