कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

  • आइबार​ १४ मंिर २०८३ ०२:२० AM
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले दक्षिण एसियालीस्तरको प्रतिष्ठित ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) अवार्ड २०२५’ प्राप्त गरेको छ। बैंकले वित्तीय सेवा क्षेत्रअन्तर्गत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्राप्त गरेको हो। साफाले आर्थिक वर्ष २०२४र२५ को वार्षिक प्रतिवेदनको मूल्याङ्कनका आधारमा बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो। वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन तथा वार्षिक… Continue reading कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड