आफैँले चलाएको तीनपाङ्ग्रे स्कुटर दुर्घटना हुँदा दमकका सन्तोषले गुमाए ज्यान
आइबार १४ मंिर २०८३ ०१:३७ AM
झापा : झापाको शिवसताक्षीमा तीन दिनअघि सडक दुर्घटनामा परी घाइते भएका दमकका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–२ स्थायी घर भई हाल दमक नगरपालिका–९ शान्तिमार्गमा बस्दै आएका ४९ वर्षीय सन्तोष खतिवडा