हिंसाविरुद्ध अभियान चलिरहँदा झापामा यौन अपराधका घटना, नन्द र बुहारीमाथि यौन हिंसा
आइबार १४ मंिर २०८३ ०१:५१ AM
झापा : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला झापामा महिला तथा बालिकामाथि यौन अपराधका घटना सार्वजनिक भएका छन्। मंसिरको पहिलो दुई साताभित्रै तीन बालिका र तीन महिलामाथि यौन अपराध भएको घटना बाहिरिएपछि जिल्लामा महिला