मेमोरी र अन्य विभिन्न सामग्रीहरूको मूल्य बढेका कारण पछिल्ला केही महिनायता स्मार्टफोन उत्पादन लागत ह्वात्तै बढेको छ। स्मार्टफोन कम्पनीहरूले आगामी वर्षका लागि आफ्नो ‘सिपमेन्ट’ लक्ष्य पनि घटाएका छन्। स्मार्टफोनको बढ्दो… The post प्रमुख स्मार्टफोन कम्पनीहरूले घटाए आफ्ना ढुवानी लक्ष्य, मेमोरी र अन्य पाटपुर्जाहरूको बढ्दो लागतको असर appeared first on Technology Khabar.