दशौँ राष्ट्रिय खेलकुद : वाग्मती शीर्ष स्थानमा, कर्णाली पदकविहीन

  • आइबार​ १४ मंिर २०८३ ०१:५८ AM
सुर्खेत – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा वाग्मती प्रदेश शीर्ष स्थानमा रहेको छ । सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ । हालसम्म सम्पन्न विभिन्न खेलका आधारमा वाग्मतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ । प्रतियोगितामा कर्णालीले भने कुनै पनि विधामा पदक