नेपाल मर्चेण्ट बैंकर्स संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा मनीष नारायण जोशी

  • आइबार​ १४ मंिर २०८३ ०१:३२ AM
काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको १७औँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। मंसिर १२ गते शुक्रबार धुलिखेलस्थित आगन्तुक रिसोर्टमा सम्पन्न साधारण सभाले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका मनीष नारायण जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा एनएमबि क्यापिटल लिमिटेडका दिपेश कुमार वैद्य, महासचिवमा एनआईएमबि एस… Continue reading नेपाल मर्चेण्ट बैंकर्स संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा मनीष नारायण जोशी